Ad imageAd image

अमेरिका र इजिप्ट भ्रमण सकेर मध्यरातमा फर्किए मोदी

खबर खुराक
खबर खुराक ११ असार २०८०, सोमबार
1 Min Read
Aa

११ असार, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका र इजिप्टको भ्रमण सकेर आइतबार राति स्वदेश फर्किएका छन् ।

मोदी राती करिब १२:३० बजे विशेष विमानबाट दिल्लीको पालम विमानस्थलमा उत्रिएका हुन् ।

उनलाई भाजपा अध्यक्ष जेपी नड्डाले स्वागत गरेका छन्।

भारतीय प्रधानमन्त्री मोदी तीन दिने अमेरिका भ्रमण सकेर दुई दिने इजिप्ट यात्रामा पुगेका थिए ।

- Advertisement -
Ad image

भाजपाले अमेरिका र इजिप्ट भ्रमणलाई ऐतिहासिक भएको बताएको छ । प्रधानमन्त्रीले अमेरिकामा धेरै व्यापारिक सम्झौता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्