Ad imageAd image

मुस्लिम धर्मालम्वीहरुको दोस्रो महान् पर्व बकर ईद आज देशभर मनाइदै (फोटोफिचर)

खबर खुराक
खबर खुराक १४ असार २०८०, बिहीबार
1 Min Read
Aa

१४ असार, काठमाडौं । मुस्लिम धर्मालम्वीहरुको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभर मनाइदैछ । विहानैदेखि मस्जित पुगेर आफ्नो धर्मनुसार यो पर्वलाई धूमधामका साथ शुभकामना आदानप्रदान गर्दै मनाउन सुरु गरेको छ ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिकविधि छ । बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ । यस अवसरमा काठमाडौंको घण्टाघर स्थित  नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्