Ad imageAd image

स्वास्थ्यका उच्च अधिकारीको हेरफर–: कहाँ , कहाँ तानिए?

खबर खुराक
खबर खुराक १८ जेष्ठ २०८०, बिहीबार
1 Min Read
Aa
स्वास्थ्य म

१८,जेठ ।

परोपराकार प्रसुति तथा स्त्री रोग अस्पतालको निर्देशकको जिम्मेवारी डा. श्री अधिकारीले पाएका छन् । परोपकार प्रसुतिका निर्देशक डा. पवनजंग रायामाझी मन्त्रालय तानिएको स्रोतले जनाएको छ। यस्तै औषधि व्यवस्था विभागको जिम्मेवारी नारायण ढकाललाई दिइएको छ। विभागका महानिर्देशक भरत भट्टराईलाई राष्ट्रिय औषधि प्रयोगशालामा पठाइएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास स्वास्थ्य मन्त्रालय तानिएका छन् । राष्ट्रिय तालिम केन्द्रको जिम्मेवारी डा. अनुज भट्टचनलाई दिइएको छ। तालिम केन्द्रका निर्देशक डा. यदुचन्द्र गौतमलाई स्वास्थ्य मन्त्रालयमा ल्याइएको छ।

 

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्