Ad imageAd image

कोप-२८ मा सहभागी हुन निमन्त्रणा

खबर खुराक
खबर खुराक १९ जेष्ठ २०८०, शुक्रबार
0 Min Read
Aa

दुबई ।  महामहिम शेख मोहम्मद बिन रसिद अल मकतूमले नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुटेलाई कोपको कार्यक्रममा सहभागी हुन निमन्त्रणा पठाएका छन् ।

यस नोभेम्बरमा एक्सपो सिटी दुबईमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सन (कोप-२८) का पक्षहरूको सम्मेलनमा भाग लिनका निम्ति निम्तो पठाएका हुन् ।

नेदरल्याण्ड्सका लागि युएईका राजदूत जमाल अल मुशारखले प्रधानमन्त्री रुटेलाई निमन्त्रणा पुराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्