Ad imageAd image

अब आफ्नो भाग्य लाई दोस दिन छाेडाै ! आयाे भाग्य बदल्ने अचुक जादु !

खबर खुराक
खबर खुराक १९ जेष्ठ २०८०, शुक्रबार
2 Min Read
Aa
१९ ,जेठ ।
हाम्रो दैनिक जीवन मा निकै उतारचढाव आइ रहेको हुन्छ । हामीले गर्दा गर्दै काम नबन्नु धेरै प्रयास गर्दा गर्दै पनि ब्यापार ,ब्यबसाय धरासयी हुनु । सबन्ध बिग्रने डर भै रहनुका विभिन्न कारण हामी अरुलाइ दोस दिन्छौं वा आफ्नो भाग्य लाई दोस दिन्छौं । आजको जमानामा भाग्य बदल्ने बलियो आधार वा अचुक जादु नै आफुले आफुलाइ परिवर्तन गर्न सक्नु हो ।
सन्सारमा सबैभन्दा धेरै धनी र भाग्यमानी भनेको नै मेहनती ब्यक्ती हो । तापाइ हाम्रो मेहनती स्वभाव सन्सारमै बलियो माहामन्त्र हो । मेहनतले नै हाम्रो सपनाहरू साकार बनाउछ ।
आफुले आफुलाइ परिवर्तन गर्न  मानिस को बानिहरुमा के के  सुधार गर्ने ।
१. बिहानै उथ्ने ,बिस्तारा आफै बनाउने ।
२) लक्ष्य को लागि नयाँ केही न केही सिक्ने ।
३) बोल्ने कम सुन्ने बढी ।
४) मन नपर्ने कुरामा असहमति र अस्विकार गर्न सिक्ने ।
५) रिक्स लिन सिक्ने डर हटाउने ।
६) आफुलाइ र आफ्नो लक्ष्यलाइ बुज्ने ।
७) निर्णय लिन सिक्ने र एक्सनमा उत्रिने ।
८) समयमै काम गर्ने र अगाडी बध्ने ।
9) अनावश्यक कुरामा घ्यान हटाउने ।
१०) पैसा कमाउने ,बचाउने, लगानी गर्ने , पुन लगानी गर्ने ।
११) नकारात्मक सोचाइको ब्यक्ति बाट टाढा रहने र आफू पनि असोच्ने।
१२) आफ्नो सोचाइ डाइरिमा लेख्ने ।
१३) स्वस्थ रहने, राम्रो र थोरै खाने धेरै काम गर्ने ।
१४) मुस्कुराउने ,सधै भाग्यमानी  देखिने  ।
१५) अरुको अनुहारमा मुस्कान ल्याउने काम गर्ने ।

प्रतिक्रिया दिनुहोस्