Ad imageAd image

अत्याधिक गर्मी बढेपछि जनकपुरधाममा एकसाताका लागि विद्यालय बन्द

खबर खुराक
खबर खुराक २० जेष्ठ २०८०, शनिबार
0 Min Read
Aa

२०,जेठ ।

अत्याधिक गर्मी बढेपछि जनकपुरधाम उपमहानगरपालिकाले एकसाताका लागि विद्यालयमा बिदा दिएको छ।

गर्मीले पठनपाठनमा समस्या भएपछि  उपमहानगरपालिकाले भोलि शुक्रबारदेखि जेठ २६ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरेको हो । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशीले जेठ १९ देखि २६ गतेसम्मका लागि विद्यालयहरूमा बिदा दिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्