Ad imageAd image

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा नेपाललाइ मुर्रा उपहार !

खबर खुराक
खबर खुराक २१ जेष्ठ २०८०, आईतवार
0 Min Read
Aa

२१ ,जेठ।

शनिबार नेपालस्थित भारतीय दूतावासले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे २४ बुँदे वक्तव्य जारी गर्दै भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी दिने समझदारी भएको उल्लेख गर्‍यो ।

दूतावासको उक्त वक्तव्यपछि प्रधानमन्त्री प्रचण्ड काठमाडौं नओर्लंदै ट्रोलको शिकार भए, ‘प्रधानमन्त्रीलाई भारतको भैंसी उपहार !’ तर कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालको माग अनुसार भारत मुर्रा प्रजातिको १५ वटा राँगो दिन तयार भएको हो ।

प्रतिक्रिया दिनुहोस्