Ad imageAd image

प्रतिनिधिसभा बैठक : आज पनि बजेटमाथिको छलफल जारी रहने

खबर खुराक
खबर खुराक २४ जेष्ठ २०८०, बुधबार
0 Min Read
Aa

२४ जेठ, काठमाडौँ ।  प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय संसद् भवन, बानेश्वरमा  बिहान ११ बजे बैठक बस्नेछ । आजको बैठकमा पनि आर्थिक वर्ष २०८०-८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको छलफल जारी रहनेछ।

छलफलको क्रममा प्रतिपक्षी सांसद्हरुले करको दर हेरफेरमा चलखेल भएको भन्दै विरोध गरिरहेका छन् । तर अर्थमन्त्री प्रकाशशरण महतले भने बजेटको बचाउ गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्