Ad imageAd image

बजेटमाथिको छलफल जारी : प्रतिनिधिसभा बैठक विहान ११ बजेदेखि

खबर खुराक
खबर खुराक २६ जेष्ठ २०८०, शुक्रबार
1 Min Read
Aa

२५ जेठ, काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ ।

संघीय संसद भवन, बानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ः०० बजे बस्नेछ ।

आज बस्ने बैठकमा आर्थिक बर्ष २०८०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहनेछ।

गत जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले पेश गरेको बजेट माथि पछिल्ला दिनमा छलफल निरन्तर चलिरहेको छ । हालसम्म उक्त बजेटमा १ सय भन्दा बढी प्रतिनिधिसभा सदस्यले धारणा राखिसकेका छन् ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्