Ad imageAd image

प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८०’ पारित

खबर खुराक
खबर खुराक १७ असार २०८०, आईतवार
0 Min Read
Aa

१७ असार, काठमाडौं । प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८०’ पारित भएको छ।

आईतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विधेयक पारित गरियोस् भनि राखेको प्रस्ताव बहुमतले स्विकृत भएको हो।

त्यसलगत्तै अर्थमन्त्री महतले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ माथिको दफावार छलफल गरिसोस् भन्ने प्रस्ताव पेश गरेका छन्।

प्रतिक्रिया दिनुहोस्