Ad imageAd image

दाङको बबइ नदीमा डुबेर एक किशोरको मृत्यु

खबर खुराक
खबर खुराक २० असार २०८०, बुधबार
0 Min Read
Aa

२० असार, दाङ । दाङको बबइ नदीमा डुबेर मंगलबार एक किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बबई गाउँपालिका वडा नं. ५ जौबारीका १७ वर्षका सिताराम देवकोटा रहेको इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख भीमवहादुर सुनारले जानकारी दिए ।

बबइ गाउँपालिका-१ मलइबाट घर फर्कने क्रममा बबइ नदीमा देवकोटाको डुबेर मुत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्