Ad imageAd image

नावाखोलामा डुबेको टिपर निकाल्ने प्रयास गरिँदै

खबर खुराक
खबर खुराक २० असार २०८०, बुधबार
0 Min Read
Aa

२० असार, पाँचथर । तमोर कोरिडोर सडक अन्तर्गत पाँचथार र धनकुटाको सीमा हुँदै बग्ने नावाखोलामा बाढी आएसँगै खोलाको बीचमै डुबेको टिपर निकाल्ने प्रयास गरिँदै । तस्बिरः दिलकुमार लिम्बू/रासस

प्रतिक्रिया दिनुहोस्