Ad imageAd image

डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी

खबर खुराक
खबर खुराक २४ असार २०८०, आईतवार
0 Min Read
Aa

२४ असार, धनगढी । डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी परेका छन् ।

दीपायल सिलगढी नगरपालिका-५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा बिरामी परेका प्रहरीले जनाएको छ

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बिरामी परेका ११ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

उनकाअनुसार उनीहरूको अवस्था मध्यम छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्