Ad imageAd image

तिलोत्तमा नगरपालिकाले जथाभावि ठाउँमा बस रोकि यात्रु चढाउन र ओराल्न लगायो रोक

खबर खुराक
खबर खुराक २४ असार २०८०, आईतवार
0 Min Read
Aa

२४ असार,बुटवल । तिलोत्तमा नगरपालिकाले जथाभावि ठाउँमा बस रोकि यात्रु चढाउन र ओराल्न रोक लगाएको छ ।

नगरपालिकाले सिद्धार्थ राजर्माग अन्तर्गत तिलोत्तमा नगर क्षेत्र पर्ने सिक्स लेन सडकखण्डमा जथाभावि ठाउँमा बस रोकि यात्रु चढाउने र ओराल्ने गर्दा दुर्घटना बढिरहेकाले दुर्घटना न्यूनिकरण गर्न तथा शहरी सौन्दर्यको प्रवर्धनमा सघाउ पुराउन तोकिएको बस स्टेशनमा मात्रै बस रोक्न निदेर्शन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्