Ad imageAd image

सहकारी पीडितहरूले काठमाडौंमा गरे प्रदर्शन

खबर खुराक
खबर खुराक ३१ असार २०८०, आईतवार
0 Min Read
Aa

३१ असार, काठमाडौं ।  विभिन्न सहकारीबाट ठगिएका बचतकर्तारहरू काठमाडौं आएर प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरूले सहकारीमा बचत गरेको रकमको ग्याण्टी हुनुपर्ने, साँवा र व्याजसहित फिर्ता गर्नुपर्ने भन्दै माइतिघर-बिजुली बजार सडकमा प्रदर्शन गरेका हुन् ।

सहकारी पीडितले आज बिहान सिंहदरबार घेराउ गर्नुका साथै नयाँ बानेश्वरस्थित सहरकारी विभागमा ताला लगाएका थिए ।

उनीहरु २० जेठदेखि नै माइतिघरमा धर्ना बस्दै आएका छन् ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्