Ad imageAd image

यातायात व्यवस्था विभागले घटायो सार्वजनिक यातायातको भाडा, कहाँ पुग्दा कति लाग्छ ? (सुचिसहित)

खबर खुराक
खबर खुराक १ श्रावण २०८०, सोमबार
1 Min Read
Aa

१ साउन, काठमाडौं ।  सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात ब्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो ।

स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले भाडा समायोजन गरेको हो ।

स्वचालित प्रणालीअनुसार डिजेलमा चार र पेट्रोलमा प्रतिलिटर ६ रुपियाँ घटेको थियो । यसैलाई आधार बनाएर विभागले यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत भाडा घटाएको छ ।

यसैगरी, मालवाहक सवारीमा पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटेको छ । घटेको भाडा आज (सोमबार) देखि नै लागू हुने विभागले जनाएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्