Ad imageAd image

ललिता निवास प्रकरणमा थप २ जना पक्राउ

खबर खुराक
खबर खुराक ८ श्रावण २०८०, सोमबार
0 Min Read
Aa

८ साउन, काठमाडौं । ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार थप दुई जनालाई  पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सञ्जय महर्जन र सकुलानन्द महर्जन रहेका छन्। उनीहरुले ११२ रोपनी जग्गा र नक्कली टिकिंछा गुठीको नाममा जग्गा हडपिएको प्रकरणमा नक्कली मोही बनाइएका थिए।

योसहित ललिता प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्