Ad imageAd image

महिलालाई अपमान गर्ने लेखकको पुस्तक जलाएर प्रदर्शन

खबर खुराक
खबर खुराक ८ श्रावण २०८०, सोमबार
1 Min Read
Aa

८ साउन,काठमाडौँँ । लोकसेवा तयारी पुस्तकमा महिलाहरुबारे आपत्तिजनक शब्दसहितको प्रश्नोत्तर राखिएको विरोधमा अहिले सामाजिक सञ्जालमा विरोधको आक्रोश बलिरहेको छ ।

लोकसेवा जस्तो पुस्तकमा विद्धान लेखकलेसमेत त्यस्तो गलत शब्दको प्रयोग गरेर तयार गरेको पुस्तकमा प्रतिबन्ध लगाइ लेखकलाई कारबाही गर्नुपर्ने माग गरिएको भए पनि अहिलेसम्म सम्बन्धित निकायको ध्यान गएको छैन ।

सोही विरोधमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववीयू) क्रान्तिकारी केन्द्रीयले माइतीघरमा प्रदर्शन गरेको छ ।

सो क्रममा विद्यार्थीहरुले लेखक राम एकलव दासको किताब जलाएर प्रदर्शन गरेका छन् ।

- Advertisement -
Ad image

 

IMG_8959.jpg
IMG_8930.jpg
IMG_8986.jpg
IMG_8935.jpg
IMG_8952.jpg
IMG_8936.jpg
IMG_8957.jpg
IMG_8945.jpg
IMG_8937.jpg
IMG_8969.jpg
IMG_8932.jpg
IMG_8992.jpg
IMG_8990.jpg
IMG_8934.jpg

प्रतिक्रिया दिनुहोस्