Ad imageAd image

तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको एउटा स्कार्पियो खोलाले बगायो

खबर खुराक
खबर खुराक ९ श्रावण २०८०, मंगलवार
1 Min Read
Aa

९ साउन, दाङ । तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको एउटा स्कार्पियो खोलामा आएको बाढीले बगाएको छ ।

तुलसीपुर उपमहानगरपालिका – १४ जनकपुरमा स्थानीय खोलामा आएको बाढीले तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको बा ११ च १५११ नम्बरको स्कार्पियो बगाएको हो ।

तुलसीपुर, ०९ साउन । तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको एउटा स्कार्पियो खोलामा आएको बाढीले बगाएको छ ।
तुलसीपुर उपमहानगरपालिका – १४ जनकपुरमा स्थानीय खोलामा आएको बाढीले तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको बा ११ च १५११ नम्बरको स्कार्पियो बगाएको हो ।

प्रतिक्रिया दिनुहोस्