११ साउन, काठमाडौं । राष्ट्रियसभा बैठकमा मिटरब्याजसम्बन्धी विधेयक टेबुल भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा आज (बिहीबार) बसेको बैठकमा राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभाले पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गरेका हुन् ।
राष्ट्रियसभामा मिटरब्याजसम्बन्धी विधेयक टेबुल, आजै पारित गरिने

प्रतिक्रिया दिनुहोस्