Ad imageAd image

निमावि शिक्षक लाइसेन्सका लागि आवेदन खुल्यो (विज्ञापनसहित)

खबर खुराक
खबर खुराक ११ श्रावण २०८०, बिहीबार
1 Min Read
Aa

११ साउन, काठमाडौं ।निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलेको छ । लाइसेन्सका लागि कक्षा १२ उत्तीर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सक्ने शिक्षक सेवा आयोगले जनाएको छ ।

आयोगको यही १० साउनको निर्णयअनुसार इच्छुकले आजदेखि आवेदन दिन सक्नेछन् । आयोगका अनुसार ११ भदौसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर १८ भदौसम्म दिन सकिनेछ ।

आवेदन अनलाइनबाट दिन सकिनेछ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्