Ad imageAd image

दादको समस्याबाट कसरि जोगिने ?

खबर खुराक
खबर खुराक ११ श्रावण २०८०, बिहीबार
1 Min Read
Aa

११ साउन, काठमाडौं । कतिपयको शरीरका विभिन्न भागमा निस्किएको दादले शरीरको सौन्दर्यमा आघात त पार्छ नै बढदै जाँदा थप समस्याहरु नित्याउँदै जान्छ ।

उक्त समस्याबाट जोगिने केही टिप्स हरु :

  • दाद हुँदा औषधि नमिसाइएको सादा साबुनले नुहाउनु पर्छ ।
  • नुहाएपछि कटनको कपडाले राम्रोसँग पुछेर सुक्खा बनाउने ।
  • चिकित्सकको सल्लाहमा मात्र औषधि प्रयोग गर्ने ।
  • जथाभावी औषधि प्रयोगले साधारण औषधिले ठीक हुने ढुसी पनि निको नहुने क्रम बढेको छ ।
  • बाह्य संक्रमण नजुधोस् भनेर सचेत रहने ।
  • आफूखुसी उपचार कहिल्यै पनि नगर्ने ।
  • चिकित्सकलाई भेट्नुअगावै जथाभावी औषधि प्रयोग गर्दा सामान्य किसिमको फंगल्सको संक्रमणमा पनि लामो समय औषधि खानुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्