Ad imageAd image

थानकोटबाट चित्लाङ जाँदै गरेको गाडी दुर्घटना

खबर खुराक
खबर खुराक १२ श्रावण २०८०, शुक्रबार
0 Min Read
Aa

१२ साउन, थानकोट । थानकोटबाट चित्लाङ जाँदै गरेको गाडी दुर्घटना हुदाँ एक जना गम्भीर घाइते भएका छन । गाडि सडकबाट खसी भिरको बिचमा गइ अडकिएको  थानकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायणप्रसाद अधिकारीले जानकारी दिए।

दुर्घघटनामा एक जना गम्भीर घाइते भएका छन्। गाडीमा पाँच जना सवार रहेकोमा बाँकीलाई सकुशल उद्दार गरिरएको डिएसपी अधिकारीले बताए।

थप विवरण आउन बाँकी रहेको र घटनास्थलमा सुरक्षाकर्मीको टोली पुगिसकेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्