१२ साउन, दाङ । दाङ खोलामा बगेर बेपत्ता भएका रुपन्देहीका एक युवाको शव चार दिन पछि फेला परेको छ ।
गत साउन ९ गते घोराही-७ स्थित जंगुवा खोलामा माछा मार्ने क्रममा डुबेर वेपत्ता भएका पुनको शव घटनास्थलदेखि ३ सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्