Ad imageAd image

कैलालीमा ट्याक्टर र मोटरसाइकल ठोक्किदा एक प्रहरीको मृत्यु

खबर खुराक
खबर खुराक १५ श्रावण २०८०, सोमबार
0 Min Read
Aa

१५ साउन, धनगढी । कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिंदा प्रहरी जवानको मृत्यु भएको छ ।

आइतबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका-३ को चौकीडाँडामा ट्याक्टरको ठक्करबाट नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत प्रहरी जवान कपिल कठायतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्