१५ साउन, काठमाडौं । करिब तीन महिनाअघि हवाहुरी कारण स्तुपाको गजुर झरेपछि हाल मर्मत हुँदै गरेको छ ।
यहाँ स्वदेशी तथा विदेशी पर्यटकहरू घुइँचो लाग्ने गर्छ । यहाँबाट काठमाडौँ उपत्यकाको बाक्लो बस्तीको अवलोनका लागि पनि भीड हुने गर्दछ ।
Removed from reading list
UndoSign in to your account
प्रतिक्रिया दिनुहोस्