Ad imageAd image

लोकसेवा आयोगको परीक्षासँग जुधेपछि शिक्षक सेवा आयोग को परीक्षा सर्‍यो

खबर खुराक
खबर खुराक १५ श्रावण २०८०, सोमबार
1 Min Read
Aa

१५ साउन,काठमाडौँ ।शिक्षक सेवा आयोग प्रावि तह दोस्रो पत्रको परीक्षा मिति परिवर्तन गरिएको छ। असोज ६ गतेका लागि तय भएको परीक्षाको मिति परिवर्तन भइ असोज १३ गतेका लागि सरेको हो

लोकसेवा आयोगको खरिदार पदको परीक्षासँग मिति जुधेकाले मिति परिवर्तन गर्नुपरेको आयोगले जारी गरेको सूचनामा उल्लेख छ। अर्को परीक्षा असोज १३ गते शनिबार तोकिएकै स्थान र समयमा सञ्चालन हुने बताइएको छ।

लोकसेवा आयोगको परीक्षासँग जुधेपछि शिक्षक सेवा आयोगले लिने परीक्षा सरेको हो ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्