Ad imageAd image

आफ्नै फार्मेसी नभएका अस्पतालहरुलाई फार्मेसी सञ्चालनमा ल्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन

खबर खुराक
खबर खुराक १८ श्रावण २०८०, बिहीबार
0 Min Read
Aa

१८ साउन, काठमाडौं । आफ्नै फार्मेसी नभएका अस्पतालहरुलाई एक महिनाभित्र फार्मेसी सञ्चालनमा ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।

हालसम्म आफ्नै स्वामित्वमा फार्मेसी नरहेका सबै शाखाले अस्पताललाई मन्त्रालयले पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो ।

निर्देशनअनुसार नगरे कानुनबमोजिम कारबाही अघि बढाइने मन्त्रालयले जनाएको छ ।

- Advertisement -
Ad image

 

प्रतिक्रिया दिनुहोस्