२६ साउन, पाल्पा । पाल्पामा डेंगी संक्रमणबाट एक बालिकाको मृत्यु भएको छ ।
युनाइटेड मिसन अस्पताल तानसेन पाल्पामा उपचारको क्रममा वालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा वालिङ नगरपालिका वडा नंं ११, स्याङजा आमडाँडाकी ११ महिनाकी बालिका रहेकी छन ।
डेंगी पोजेटिभ बालिकाको उपचारका क्रममा बिहीबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्