Ad imageAd image

बुटवलको कालिकानगरमा गुडिरहेको ट्रकमा एक्कासी आगो लाग्यो

खबर खुराक
खबर खुराक २९ श्रावण २०८०, सोमबार
1 Min Read
Aa

२९ साउन, बुटवल । कालिकानगरको कालिका पेट्रोल पम्प अगाडि प्रदेश २– ०३–१११ ख २५११ नम्बरको मालबहाक ट्रकमा एक्कासी आगो लागेको हो ।

प्रहरीले गाडी भित्र खाना पकाउने क्रममा लागो लागेको हुन सक्ने आशंका गरेको छ ।  चालक र सहचालकले गाडी रोकेर भित्रै खाना पकाउने क्रममा आगो लागेको प्रहरीले जनाएको छ ।शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । क्षतीको विवरण संकलन भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्