Ad imageAd image

काठमाडौंमा फैलियो आँखा पाक्ने रोग, तिलगंगामा पाँच दिनमै ८३० जना संक्रमित

खबर खुराक
खबर खुराक ३१ श्रावण २०८०, बुधबार
0 Min Read
Aa

३१ साउन, काठमाडौं । प्रतिष्ठानको तथ्यांक अनुसार पाँच दिनमा ८३० जनामा  आँखा पाक्ने संक्रमण देखिएको हो । उपत्यकाबाहिर केही कम हुँदै गएको संक्रमण काठमाडौंमा भने अहिले तीव्र बनेको छ । बालबालिकामा संक्रमण उच्च भएपछि उपत्यकाका डेढ सय बढी विद्यालय बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्