Ad imageAd image

काेशीकाे प्रदेशसभा बैठक आज बस्दै

खबर खुराक
खबर खुराक १ भाद्र २०८०, शुक्रबार
0 Min Read
Aa

१ भदाै,विराटनगर । कोशी प्रदेशकाे प्रदेशसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आजको बैठकको सुरूमा निवर्तमान सभामुख बाबुराम गौतमले दिएको राजीनामाबारे जानकारी गराउने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठन तथा प्रदेश मन्त्रिपरिषद् बिस्तार सम्बन्धी पत्र वाचन हुने कार्यसूची छ । आजैबाट २०८०/८१ काे बजेट अध्यादेश सम्बन्धी छलफल गर्ने तयारीसमेत छ ।

प्रतिक्रिया दिनुहोस्