Ad imageAd image

कालिकोटमा एक महिलाको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु

खबर खुराक
खबर खुराक १ भाद्र २०८०, शुक्रबार
0 Min Read
Aa

१ भदौ, कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिकामा एक महिलाको घाँस काट्ने क्रममा भीरबाट लडेर निधन भएको छ । घाँस काट्ने क्रममा वडा नं ५ की ३५ वर्षीया पशु सहकारीको भीरबाट लडेर निधन भएको हो ।

स्थानीय वड्डा भीरमा घाँस काट्ने क्रममा लडेर उनको निधन भएको स्थानीय शिक्षक मानबहादुर सहकारीले बताउनुभयो । मृतक सहकारीको दुई नाबालक बच्चा छन् ।

प्रतिक्रिया दिनुहोस्