Ad imageAd image

विक्रमजङ्ग शाहको नयाँ गीत ‘गर्लफ्रेन्ड छोडेँ मैले’ सार्वजनिक

खबर खुराक
खबर खुराक १ भाद्र २०८०, शुक्रबार
0 Min Read
Aa

१ भदौ, काठमाडौं । नेपाली कला क्षेत्रमा निर्माता, गायक तथा अभिनेताका रूपमा सक्रिय विक्रमजङ्ग शाहले नयाँ गीत ‘गर्लफ्रेन्ड छोडेँ मैले’ सार्वजनिक गर्नुभएको छ । यज्ञ विकको शब्द र सङ्गीत रहेको गीत गायनमा विक्रमलाई गायिका टीका पुनले साथ दिनुभएको छ । विनोद बाजुरालीको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा ‘ब्रेकअपको कन्सेप्ट’ देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्