Ad imageAd image

नेपाल जब एजेन्सीद्धारा फ्रि रिसेप्सन तालिम दिइदै

खबर खुराक
खबर खुराक ४ भाद्र २०८०, सोमबार
1 Min Read
Aa

४ भदौ, बुटवल । नेपाली युवा शिक्षित छन् तर आफूमा सीप तथा प्रविधि ज्ञानको अभावमा कामको संसारमा प्रवेश गर्न सकेका छैनन् यस  शिक्षालाई व्यावहारिक, निरन्तर सिकाइयोग्य र रोजगार, स्वरोजगारसँग जोड्न नेपाल जब  एजेन्सीले  फ्री मा रिसेप्सनिष्ट तलिम दिने भएको छ ।

बढ्दो बेरोजगारी न्यूनीकरण गर्नको लागि उक्त तालिमको आयोजना गरिएको नेपाल जब एजेन्सिका सन्चालक  रमेश लम्सालले  खबरखुराकलाई बताउनु भयो ।

आइतबार देखि बुधबार सम्म आयोजित चार दिने तालिममा करिब ६०/७० जना  सहभागी हुने अपेक्षा गरिएको छ । उक्त एजेन्सीले  ४ दिने तालिम दक्ष प्रशिक्षक द्धारा सन्चालन गर्ने छ ।  तालिम भदौ महिना भरि  हप्ताको ४ दिन सन्चालन हुने लम्सालको भनाइ छ ।

 

- Advertisement -
Ad image

 

विज्ञापन।।

 

 

प्रतिक्रिया दिनुहोस्