Ad imageAd image

काठे पुलबाट खसेर बाजुराका एक युवा बेपता

खबर खुराक
खबर खुराक ७ भाद्र २०८०, बिहीबार
0 Min Read
Aa
साङकेतिक

७ भदौं, बाजुरा । जिल्लाको बूढीनन्दा नगरपालिका–३ लौठारुख का २७ वर्षीय गंग लुहार घोडाकोट खोलामा रहेको काठे पुल भाँचिदा खसेर

काठेपुलबाट भैंसी र पाडो तार्ने क्रममा अचानक भाँचिन गई भैंसी र पाडोसहित गंग पनि खोलामा खसेका प्रहरीको भनाइ छ ।

भैसी जिउदै अवस्थामा किनारमा फेला परेको छ भने गंगको खोजतलास भइरहेको छ ।

 

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्