१३ भदौ, काठमाडौँ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानले दिएको तीन सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले चौथो विकेट गुमाएको छ ।
चौथो विकेटका रुपमा नेपाली ब्याट्सम्यान आरिफ शेख २६ रन बनाउँदै आउट भए । उनले ३८ बलमा पाँच चौका हिर्काए ।

Removed from reading list
UndoSign in to your account
प्रतिक्रिया दिनुहोस्