Ad imageAd image

एकीकृत समाजवादीका ७७ जिल्लाका इन्चार्ज र सहइन्चार्ज (सुचिसहित)

खबर खुराक
खबर खुराक २८ भाद्र २०८०, बिहीबार
0 Min Read
Aa

२८ भदौ, काठमाडौँ । नेकपा एकीकृत समाजवादीले नेताहरुको जिम्मेवारी हेरफेर अन्तर्गत ७७ वटै जिल्लाको इन्चार्ज र सहइन्चार्ज पनि तोकेको छ ।

जसमा जिल्ला/विशेष जिल्ला कमिटी तथा संघीय निर्वाचन क्षेत्रमा समेत इन्चार्ज र सहइन्चार्ज तोकिएका छन् । गत भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार सो पार्टीले नेताहरुको जिम्मेवारी हेरफेर र निर्धारण गरेको हो ।

सूची :

प्रतिक्रिया दिनुहोस्