Ad imageAd image

आजबाट सरकारी कार्यालय ४ बजेसम्म मात्रै खुल्ने

खबर खुराक
खबर खुराक १६ कार्तिक २०८०, बिहीबार
0 Min Read
Aa

काठमाडौं, १६ कात्तिक  । सरकारी कार्यालयहरू आजबाट अपरान्ह ४ बजेसम्म मात्रै खुल्ने भएका छन् ।

सरकारले कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान १० देखि अपरान्ह ४ बजेसम्म मात्रै सञ्चालनको समय तय गरेको हो ।

चिसो र दिन छोटो हुने भएकाले हरेक वर्ष यी ३ महिना सरकारी कार्यालय समय ६ घण्टा मात्रै तय हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्