काठमाडौं, असोज ६ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले मन्त्रिपरिषद विस्तार भोलि हुने बताएका छन् । बुधबार पार्टीको स्थायी समितिको बैठकपछि पत्रकारसँग कुरा गर्दै महराले भोलिसम्म मन्त्रिपरिषद विस्तारको काम सकिने बताएका छन् ।
काठमाडौं , असोज ६ । प्रदेश प्रहरी कार्यलय प्रदेश नं १ बिराटनगर ले भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको छ।२१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ मादीको उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्या अनुसन्धान गर्ने
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि हातपात भएको छ। बुटवल ३ ज्योतिनगरमा गएको पहिरोको अवलोकनका लागि पुगेका सुवेदी माथि स्थानीय एक युवाले मुक्का प्रहार गरेका हुन्।गत भदौ १३ गते बिहान उक्त स्थानमा पहिरो जाँदा झन्डै
काठमाडौं , असोज ३ । सरकारले संविधान दिवसको अवसरमा प्रदान गर्ने विभिन्न मानपदवी र विभूषणमा प्रचण्डपत्नी सीता दाहाल पनि परेकी छन् । यो वर्ष मानपदवी र विभूषण हुने ९०३ जनाको लिष्टमा सीता दाहाल पनि परेकी
काठमाडौँ, असोज १ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले घुस लिन अस्वीकार ट्राफिक प्रहरीहरुलाई पुरस्कृत एवं सम्मान गरेको छ। सम्मानित हुनेहरुमा प्रहरी निरीक्षकसहित २४ जना ट्राफिक प्रहरीहरु रहेका छन्। जसमा प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठ, प्रहरी