काठमाडौँ, १ मंसिर । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको पक्षमा विज्ञप्ति निकाल्ने संवैधानिक आयोगकका पदाधिकारीहरुलाई संसद् छलेर नियुक्त भएकाहरुले आफूहरुलाई सल्लाह दिने भन्दै प्रश्न गरेका छन् । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खाली
काठमाडौँ, मंसिर ।  विद्युत् नियमन आयोगको गत कात्तिक १० गतेको निर्णयअनुसार आजबाट बिजुलीमा नयाँ महशुल लागू भएको छ । नेपाल विद्युत् प्राधिकरणले आजबाट नयाँ महशुल दरअनुसार बिलिङ गर्नेछ । नयाँ व्यवस्थाअनुसार धेरैजसो उपभोक्ताको शुल्क
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पदबाट राजीनामा दिएका छन् । काँग्रेससँग भएको नेतृत्व हस्तान्तरण गर्नेसम्बन्धी सहमतिअनुसार शाहीले सोमबार साँझ प्रदेशवासीको नाममा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् । सम्बोधनका क्रममा शाहीले आफू नेतृत्वको
प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आफनो पदबाट राजीनामा दिएका छन् । उनले आज बसेको प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने सम्बन्धमा आफनो मन्तव्य राख्दै आचार्यले पदबाट राजीनामा दिएको घोषण गरेका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबार बीबीसी नेपाली सेवालाई अन्तरवार्ता दिएर आफूमाथि लागेका आरोपहरूको बचाउ गरे । यसक्रममा उनले आफ्नो राजीनामा माग्नेहरूलाई जनताले दण्डित गर्ने बताए । आफूलाई संसद्ले प्रधानन्यायाधीश बनाएको बताउँदै संसद्ले हटाएमा मात्रै
मिलन विश्वकर्मा पाल्पा, ९ कात्तिक । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घास्थित मातृभूमि सामुदायिक पुस्तकालयले राहत वितरण गरेको छ । कोभिड रेस्पोन्स कार्यक्रम अन्तर्गत शान्ति भोलिएन्टर एसोसिएसन, एसभीए जापान र रिड नेपालको सहयोगमा कालीगण्डकी गाउँपालिकाका ३३५