पार्टी एकताको सहमति जुटयो , साँझ पार्टी एकता संयोजन समितिको बैठक

काठमाडौं ,७ फागुन । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको सैद्धान्तिक, नीतिगत विषय टुंगिएको छ । आजै साँझ ७ बालुवाटारमा बस्ने पार्टी एकता संयोजन समितिको...

आँपको बगैँचामा युवकको शव भेटियो

सिरहा, ७ फागुन ।  धनगढीमाई नगरपालिका -१०, श्यामपुरको आँपको बगैँचामा एक युवकको शव भेटिएको छ । धनगढीमाई नगरपालिका –१२, सिमरटोकी घर भई हाल लहान नगरपालिका –२४ डाँडाँटोल...

कांग्रेसभित्र सभापति देउवा र वरिष्ठ नेता पौडेल समूहबिच द्वन्द्व

काठमाडौं ,७ फागुन । निर्वाचनमा पराय भोग्न पुगेको नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको द्वन्द्व सुरु भएको छ । पार्टीभित्रको अन्तरिक...

प्रधानमन्त्रीआलोपालो गर्न दिन्न : माधव नेपाल

रौतहट ,७ फागुन । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आलोपालो गरेर प्रधानमन्त्री बनाउन नहुने बताएका छन् ।पार्टी एकतापछि एमाले अध्यक्ष केपी...

मन्त्री बन्ने सूचिबाट नाम हटाएपछि एमाले सांसद शाहीले दिए राजीनामा

सुर्खेत, ७ फागुन । प्रदेशसभामा निर्वाचित एमाले सांसद चन्द्रबहादुर शाहीले राजीनामा दिएका छन्। प्रदेशसभाको सभामुख र मन्त्रीमा अवसर नदिएर पार्टीले आफूमाथि अन्याय गरेको भन्दै उनले...

भोजपुरका मेयरको पत्रकारलाई धम्की

भोजपुर, ७ फागुन । ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसमा भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले सार्वजनिक कार्यक्रमका आफूले बोलेको भनाईलाई रेकर्ड नगर्न सञ्चारकर्मीलाई चेतावनी दिएका छन् । प्रजातन्त्र दिवसको अवसरमा निकालिएको...

माओवादी केन्द्र सरकारमा सहभागी हुन राजि : प्रवक्ता पम्फा भूसाल

काठमाडौं, ७ फागुन । माओवादी केन्द्रकी नेतृ एवं पार्टी प्रवक्ता पम्फा भूसालले पार्टी एकता र माओवादी केन्द्र सरकारमा सहभागी हुने पक्काजस्तै भएको बताइन् ।“पछिल्लो समय ओली...

एकाएक मिडियामाथि किन खनिए प्रधानन्यायाधीश गोपाल पराजुली

काठमाडौं, ७ फागुन ।  प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायालय र मिडिया सत्यताको उजागर गर्नका लागि विकास भएकाले एक अर्कालाई निषेध गरेर समाज परिवर्तन हुन नसक्ने बताउनुभएको छ ।   बाल...

संसद अधिवेशन फागुन २१ गते

 काठमाडौं ,७ फागुन  । आउँदो फागुन २१ गते संघीय संसद अधिवेशन आह्वान भएको छ । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको करिब तीन महिनापछि राष्ट्रपति विद्यादेवी...

पूर्वराजा ज्ञानेन्द्र शाहले उठाए राजनीतिक व्यवस्थामाथि गम्भीर प्रश्न

काठमाडौँ, ७ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको राजनीतिक व्यवस्थामाथि गम्भीर प्रश्न उठाएका छन् । प्रजातन्त्र दिवसका अवसरमा शुभकामना वक्तब्य दिएर शाहले अहिलेको राजीतिक व्यवस्थाबाट...