घर ढुसी पर्नबाट कसरी जोगाउने ?

खबर खुराक
४ भदौ २०८०

वर्षायाममा झ्याल वा भित्ताबाट पानी पस्दा कोठा ओसिलो हुने समस्या हुन्छ । चिस्यान बढेपछि घरका काठमा मात्र होइन, घरका भित्ता, सिलिङ र अन्य चिस्यानयुक्त स्थान, लत्ताकपडा, बासी खाना, किताब, जुत्ता आदिमा पनि अनुकूल वातावरण पाए ढुसी आउन सक्छ ।

ढुसीका कारण घरको भित्ता नराम्रो देखिनुका साथै फोहोर र दुर्घन्धित हुन पुग्छ । त्यसैले घरका भित्तामा ढुसी आउन नदिन यी उपाय अपनाउन सकिन्छ ।

  • भेन्टिलेसन लगाउने
  • घर र जमिनको संयोजन
  • मर्मत गर्ने
  • वर्षामा कलर नलगाउने
  • वाटर प्रुफको प्रयोग
  • घर सुख्खा र उज्यालो राख्ने