आजको विदेशी मुद्राको विनिमय दर

खबर खुराक
७ भदौ २०८०

७ भदौ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ ०० पैसा र बिक्री दर १३२ रूपैयाँ ६० पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ६५ पैसा र बिक्री दर १४३ रूपैयाँ २९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ८७ पैसा र बिक्री दर १६४ रूपैयाँ ६३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 132 132.6
EUR (EUROPEAN EURO)
1 142.65 143.29
GBP (UK POUND STERLING)
1 166.87 167.63
CHF (SWISS FRANC)
1 149.76 150.44
AUD (AUSTRALIAN DOLLAR)
1 84.7 85.09
CAD (CANADIAN DOLLAR)
1 97.24 97.68
SGD (SINGAPORE DOLLAR)
1 97.17 97.61
JPY (JAPANESE YEN)
10 9.08 9.12
CNY (CHINESE YUAN)
1 18.1 18.18
SAR (SAUDI ARABIAN RIYAL)
1 35.19 35.35
QAR (QATARI RIYAL)
1 36.21 36.38
THB (THAI BAHT)
1 3.76 3.78
AED (UAE DIRHAM)
1 35.94 36.1
MYR (MALAYSIAN RINGGIT)
1 28.35 28.48
KRW (SOUTH KOREAN WON)
100 9.84 9.89
SEK (SWEDISH KRONER)
1 11.97 12.02
DKK (DANISH KRONER)
1 19.14 19.23
HKD (HONG KONG DOLLAR)
1 16.83 16.91
KWD (KUWAITY DINAR)
1 427.97 429.92
BHD (BAHRAIN DINAR)
1 350.12 351.71