आजको विदेशी मुद्राको विनिमय दर

खबर खुराक
२८ वैशाख २०८०

२८ वैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ८८ पैसा र बिक्री दर १३१ रूपैयाँ ४८ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ६३ पैसा र बिक्री दर १४४ रूपैयाँ ०२ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ११ पैसा र बिक्री दर १६५ रूपैयाँ ८६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९४ पैसा र बिक्री दर ३६ रूपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 130.88 131.48
EUR (EUROPEAN EURO)
1 143.36 144.02
GBP (UK POUND STERLING)
1 165.11 165.86
CHF (SWISS FRANC)
1 146.87 147.54
AUD (AUSTRALIAN DOLLAR)
1 88.38 88.78
CAD (CANADIAN DOLLAR)
1 97.73 98.17
SGD (SINGAPORE DOLLAR)
1 98.57 99.02
JPY (JAPANESE YEN)
10 9.68 9.73
CNY (CHINESE YUAN)
1 18.9 18.99
SAR (SAUDI ARABIAN RIYAL)
1 34.9 35.06
QAR (QATARI RIYAL)
1 35.94 36.1
THB (THAI BAHT)
1 3.89 3.91
AED (UAE DIRHAM)
1 35.64 35.81
MYR (MALAYSIAN RINGGIT)
1 29.36 29.49
KRW (SOUTH KOREAN WON)
100 9.89 9.93
SEK (SWEDISH KRONER)
1 12.8 12.86
DKK (DANISH KRONER)
1 19.25 19.34
HKD (HONG KONG DOLLAR)
1 16.71 16.79
KWD (KUWAITY DINAR)
1 426.96 428.92
BHD (BAHRAIN DINAR)
1 347.18 348.78