आजको विदेशी मुद्राको विनिमय दर

खबर खुराक
२ जेठ २०८०

२ जेठ,काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ३८ पैसा र बिक्री दर १३१ रूपैयाँ ९८ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ९० पैसा र बिक्री दर १४३ रूपैयाँ ५५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ २९ पैसा र बिक्री दर १६५ रूपैयाँ ०४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०६ पैसा र बिक्री दर ३६ रूपैयाँ २२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 131.38 131.98
EUR (EUROPEAN EURO)
1 142.9 143.55
GBP (UK POUND STERLING)
1 164.29 165.04
CHF (SWISS FRANC)
1 146.56 147.23
AUD (AUSTRALIAN DOLLAR)
1 87.86 88.26
CAD (CANADIAN DOLLAR)
1 97.28 97.72
SGD (SINGAPORE DOLLAR)
1 98.21 98.66
JPY (JAPANESE YEN)
10 9.65 9.69
CNY (CHINESE YUAN)
1 18.9 18.98
SAR (SAUDI ARABIAN RIYAL)
1 35.03 35.19
QAR (QATARI RIYAL)
1 36.06 36.22
THB (THAI BAHT)
1 3.89 3.91
AED (UAE DIRHAM)
1 35.78 35.94
MYR (MALAYSIAN RINGGIT)
1 29.21 29.35
KRW (SOUTH KOREAN WON)
100 9.82 9.87
SEK (SWEDISH KRONER)
1 12.66 12.72
DKK (DANISH KRONER)
1 19.19 19.28
HKD (HONG KONG DOLLAR)
1 16.76 16.84
KWD (KUWAITY DINAR)
1 428.07 430.03
BHD (BAHRAIN DINAR)
1 348.49 350.08