सोमबार अमेरिकी डलर स्थिर हुँदा युरो बढ्यो

खबर खुराक
८ जेठ २०८०

८ जेठ,काठामडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार सोमबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३१ रुपैयाँ ९६ पैसा र बिक्री दर १३२ रुपैयाँ ५६ पैसा रहेको छ ।

आइतबार पनि अमेरिकी डलर सोही भाउमा कारोबार भएको थियो । यस्तै आज सोमबार युरोको भाउ खरिद दर १४२ रुपैयाँ ५७ पैसा र बिक्री दर १४३ रुपैयाँ २२ पैसा रहेको छ । आइतबार युरोको भाउ खरिद दर १४२ रुपैयाँ ४९ पैसा र बिक्री दर १४३ रुपैयाँ १४ पैसा रहेको थियो ।

स्तै अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ७७ पैसा र बिक्री दर ८८ रुपैयाँ १७ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६४ रुपैयाँ २४ पैसा र बिक्री दर १६४ रुपैयाँ ९८ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ०८ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ २१ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ १९ पैसा र बिक्री दर ३५ रुपैयाँ ३५ पैसा रहेको छ ।