आजको विदेशी मुद्राको विनिमय दर

खबर खुराक
१० जेठ २०८०

१० जेठ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ १९ पैसा र बिक्री दर १३२ रूपैयाँ ७९ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ४६ पैसा र बिक्री दर १४३ रूपैयाँ २१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ७२ पैसा र बिक्री दर १६४ रूपैयाँ ४७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३१ पैसा र बिक्री दर ३६ रूपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 132.19 132.79
EUR (EUROPEAN EURO)
1 142.46 143.11
GBP (UK POUND STERLING)
1 163.72 164.47
CHF (SWISS FRANC)
1 146.65 147.32
AUD (AUSTRALIAN DOLLAR)
1 87.54 87.93
CAD (CANADIAN DOLLAR)
1 97.69 98.13
SGD (SINGAPORE DOLLAR)
1 98.1 98.54
JPY (JAPANESE YEN)
10 9.54 9.59
CNY (CHINESE YUAN)
1 18.74 18.82
SAR (SAUDI ARABIAN RIYAL)
1 35.25 35.41
QAR (QATARI RIYAL)
1 36.31 36.48
THB (THAI BAHT)
1 3.81 3.83
AED (UAE DIRHAM)
1 36 36.16
MYR (MALAYSIAN RINGGIT)
1 28.93 29.06
KRW (SOUTH KOREAN WON)
100 10.02 10.06
SEK (SWEDISH KRONER)
1 12.45 12.51
DKK (DANISH KRONER)
1 19.13 19.21
HKD (HONG KONG DOLLAR)
1 16.87 16.95
KWD (KUWAITY DINAR)
1 430.14 432.09
BHD (BAHRAIN DINAR)
1 350.65 352.24