आजको विदेशी मुद्राको विनिमय दर

खबर खुराक
१४ जेठ २०८०

१४ जेठ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ८३ पैसा र बिक्री दर १३२ रूपैयाँ ४३ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ५१ पैसा र बिक्री दर १४२ रूपैयाँ १५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ९७ पैसा र बिक्री दर १६३ रूपैयाँ ७२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १८ पैसा र बिक्री दर ३६ रूपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 131.83 132.43
EUR (EUROPEAN EURO)
1 141.51 142.15
GBP (UK POUND STERLING)
1 162.97 163.72
CHF (SWISS FRANC)
1 145.99 146.66
AUD (AUSTRALIAN DOLLAR)
1 86.07 86.46
CAD (CANADIAN DOLLAR)
1 96.76 97.2
SGD (SINGAPORE DOLLAR)
1 97.55 98
JPY (JAPANESE YEN)
10 9.44 9.48
CNY (CHINESE YUAN)
1 18.67 18.76
SAR (SAUDI ARABIAN RIYAL)
1 35.15 35.31
QAR (QATARI RIYAL)
1 36.18 36.34
THB (THAI BAHT)
1 3.8 3.82
AED (UAE DIRHAM)
1 35.9 36.06
MYR (MALAYSIAN RINGGIT)
1 28.65 28.78
KRW (SOUTH KOREAN WON)
100 9.92 9.97
SEK (SWEDISH KRONER)
1 12.25 12.31
DKK (DANISH KRONER)
1 19 19.08
HKD (HONG KONG DOLLAR)
1 16.83 16.9
KWD (KUWAITY DINAR)
1 428.74 430.69
BHD (BAHRAIN DINAR)
1 349.69 351.28