आजको विदेशी मुद्राको विनिमय दर

खबर खुराक
१६ जेठ २०८०

१६ जेठ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ९१ पैसा र बिक्री दर १३२ रूपैयाँ ५१ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ३५ पैसा र बिक्री दर १४१ रूपैयाँ ९९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ८७ पैसा र बिक्री दर १६३ रूपैयाँ ६१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १९ पैसा र बिक्री दर ३६ रूपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 131.91 132.51
EUR (EUROPEAN EURO)
1 141.35 141.99
GBP (UK POUND STERLING)
1 162.87 163.61
CHF (SWISS FRANC)
1 145.93 146.59
AUD (AUSTRALIAN DOLLAR)
1 86.24 86.63
CAD (CANADIAN DOLLAR)
1 97 97.44
SGD (SINGAPORE DOLLAR)
1 97.48 97.93
JPY (JAPANESE YEN)
10 9.41 9.45
CNY (CHINESE YUAN)
1 18.64 18.73
SAR (SAUDI ARABIAN RIYAL)
1 35.17 35.33
QAR (QATARI RIYAL)
1 36.19 36.35
THB (THAI BAHT)
1 3.8 3.81
AED (UAE DIRHAM)
1 35.92 36.08
MYR (MALAYSIAN RINGGIT)
1 28.64 28.78
KRW (SOUTH KOREAN WON)
100 9.96 10.01
SEK (SWEDISH KRONER)
1 12.17 12.23
DKK (DANISH KRONER)
1 18.98 19.06
HKD (HONG KONG DOLLAR)
1 16.85 16.93
KWD (KUWAITY DINAR)
1 428.79 430.74
BHD (BAHRAIN DINAR)
1 349.9 351.49